घुत्याइलो

Romanized: ghutyaailo, ghutyailo

राम्रोसँग पलाएर झ्याङ्गिएको; हाँगा, पात बाक्लो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घुतो+याइलो]

1
राम्रोसँग पलाएर झ्याङ्गिएको; हाँगा, पात बाक्लो भएको।

सम्बन्धित शब्दहरू