घैँटामा घाम लाग्नु

Romanized: ghaimtaamaa ghaama laagnu, ghaimtaama ghaama laagnu, ghaimtaamaa ghaama lagnu, ghaimtaamaa ghama laagnu

मनपेटमा प्रकाश पर्नु; वास्तविक कुरा खुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
मनपेटमा प्रकाश पर्नु; वास्तविक कुरा खुल्नु।

सम्बन्धित शब्दहरू