घैँटे

Romanized: ghainte, ghaimte

घैँटोजस्तो; घैँटाका छाँटको। स्त्री. घैँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घैँटो+ए]

१.
घैँटोजस्तो; घैँटाका छाँटको। स्त्री. घैँटी।
२.
नबढेको; पुड्को; बामपुड्के; डल्ले (व्यक्ति)।

सम्बन्धित शब्दहरू