घोचाघोच

Romanized: ghochaaghocha, ghochaaghoch, ghochaghocha, ghochaghoch

परस्परमा घोच्ने काम; परस्परको घोचाइ; घोचपेच; छेडछाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परमा घोच्ने काम; परस्परको घोचाइ; घोचपेच; छेडछाड।

सम्बन्धित शब्दहरू