घोचपेच

Romanized: ghochapecha, ghochapech, ghocapecha, ghochapeca

अर्कालाई मर्म पर्ने गरी भनिएको कुरो; बिभने वा चित्त दुख्ने कुरो; छेडछाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्कालाई मर्म पर्ने गरी भनिएको कुरो; बिभने वा चित्त दुख्ने कुरो; छेडछाड।

सम्बन्धित शब्दहरू