किनबेच
Romanized: kinabecha, kinabech, kinabec, kinabeca
किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन; क्रयविक्रय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [किन्+ बेच्]
1
किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन; क्रयविक्रय।