किन्नेबेच्ने

Romanized: kinnebechne, kinnebecne

किन्ने र बेच्ने; खरिदबिक्री गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
किन्ने र बेच्ने; खरिदबिक्री गर्ने।
२.
गाहकी र बेपारी; क्रेता र विक्रेता।

सम्बन्धित शब्दहरू