बेच्नु

Romanized: bechnu, becnu

मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत विकृ+नु]

1
मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु।

सम्बन्धित शब्दहरू