नाउँ बेच्नु

Romanized: naaum bechnu, naum bechnu, naaun bechnu, naun bechnu

कसैको नाम लिएर काम लिनु; कसैको प्रसिद्धिको उपयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैको नाम लिएर काम लिनु; कसैको प्रसिद्धिको उपयोग गर्नु।

सम्बन्धित शब्दहरू