नाउँ बिक्नु
Romanized: naaum biknu, naaun biknu, naun biknu, naum biknu
इज्जत दाउमा राख्नु; अपमानित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
इज्जत दाउमा राख्नु; अपमानित हुनु।