नाउँ जानु

Romanized: naaum jaanu, naaum janu, naum jaanu, naaun jaanu

प्रसिद्धि हराउनु; इज्जत गुम्नु; अपमानित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
प्रसिद्धि हराउनु; इज्जत गुम्नु; अपमानित हुनु।

सम्बन्धित शब्दहरू