नाम बिक्नु

Romanized: naama biknu, nama biknu, namabiknu, naamabiknu

कसैको नाम लिँदा काम सफल हुनु वा सजिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैको नाम लिँदा काम सफल हुनु वा सजिलो हुनु।

सम्बन्धित शब्दहरू