बिक्नु

Romanized: biknu

मोल लिएर माल बिक्री हुनु; बेचिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत विक्रय+नु]

१.
मोल लिएर माल बिक्री हुनु; बेचिनु।
२.
कुनै जागिर, व्यवहार वा काममा उपयुक्त हुनु।
३.
बिहे गर्न पत्याइनु।
४.
नाममा कलङ्क लाग्नु।

सम्बन्धित शब्दहरू