पेचपाच

Romanized: pechapaacha, pechapaach, pechapacha, pechapach

जाली व्यक्तिको काम; जालझेल, झेलबखेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जाली व्यक्तिको काम; जालझेल, झेलबखेडा।
२.
व्यङ्ग्योक्तिसहित जिस्किने काम; छेडछाड, छेडपेच।
३.
पेच।

सम्बन्धित शब्दहरू