घोप

Romanized: ghop, ghopa

घोपेको वा घोचेको डोब; डाम; घाउको चोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घोपेको वा घोचेको डोब; डाम; घाउको चोट।
२.
पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ।

सम्बन्धित शब्दहरू