घोरकर्मा
Romanized: ghorakarmaa, ghorakarm, ghorakarma
खतरनाक कुकर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत घोर+कर्म+आ]
१.
खतरनाक कुकर्मी।
२.
डरलाग्दो काम गर्ने; उग्रकर्मा