घोलित
Romanized: gholit, gholita
घोलकमा बिलाउने वा बिलिएर तरल बन्ने। (पानी घोलक हो भने त्यसमा बिलाउने नुन, चिनी घोलित हुन्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
घोलकमा बिलाउने वा बिलिएर तरल बन्ने। (पानी घोलक हो भने त्यसमा बिलाउने नुन, चिनी घोलित हुन्)।