घोल
Romanized: ghol, ghola
औषधी, पिठो आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
औषधी, पिठो आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ।
२.
मही; मट्ठा; लस्सी।