घोल्नु
Romanized: gholnu
झोल पदार्थलाई डाडु, पन्यु, दाबिलो आदिले चलाउनु हुँडल्नु; घालघुल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत घोल्+नु]
१.
झोल पदार्थलाई डाडु, पन्यु, दाबिलो आदिले चलाउनु हुँडल्नु; घालघुल गर्नु।
२.
रयालिने गरी चलाउनु; मथ्नु।