घोल्की
Romanized: gholkee, gholkii, gholki
खेतमा धान, पराल कुर्न बनाइने एक प्रकारको कलात्मक अस्थायी छाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खेतमा धान, पराल कुर्न बनाइने एक प्रकारको कलात्मक अस्थायी छाप्रो।