घोलन

Romanized: gholan, gholana

तरल पदार्थ र ठोस पदार्थ घोलिएर तयार गरिएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तरल पदार्थ र ठोस पदार्थ घोलिएर तयार गरिएको वस्तु।

सम्बन्धित शब्दहरू