लोलन

Romanized: lolan, lolana

लोलाउने काम; लोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोल+अन]

१.
लोलाउने काम; लोलाइ।
२.
हल्लने काम; हल्लाइ।

सम्बन्धित शब्दहरू