लोल
Romanized: lol, lola
हल्लिएको; काँप्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हल्लिएको; काँप्दो।
२.
स्थिर नभएको; चञ्चल।
३.
चौचौ लाग्ने।