लोली
Romanized: lolee, lolii, loli
अरूका बोलीमा सही थाप्ने वा सुर मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लोल]
१.
अरूका बोलीमा सही थाप्ने वा सुर मिलाउने काम।
२.
अरूसँग भाका वा लय मिलाएर गाउनेबोल्ने काम।