उल्लोल
Romanized: ullol, ullola
छाल; लहर; तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छाल; लहर; तरङ्ग।
२.
(विशेषण)
चञ्चल; अस्थिर; लल्याकलुलुक हुने।