कल्लोल

Romanized: kallol, kallola

नदी, समुद्र आदिका पानीको सतहमा उठ्ने छाल; पानीको ठुलो तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदी, समुद्र आदिका पानीको सतहमा उठ्ने छाल; पानीको ठुलो तरङ्ग।
२.
युवकयुवतीका बिचको प्रेमप्रसङ्ग; रतिक्रीडा।
३.
आमोदप्रमोद; खेलबाड।

सम्बन्धित शब्दहरू