कल्लोरी
Romanized: kalloree, kallorii, kallori
गमरालाई नचाउँदा गीतमा मिठास ल्याउन प्रयोग गरिने थेगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
गमरालाई नचाउँदा गीतमा मिठास ल्याउन प्रयोग गरिने थेगो।