लोला

Romanized: lolaa, lol, lola

मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लँदो वा डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लोल]

१.
मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लँदो वा डल्लो।
२.
फागु खेल्दा अबिर, रङ घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको; एक प्रकारको सानो खेलौना।

सम्बन्धित शब्दहरू