लोलाइनु
Romanized: lolaainu, lolainu
निद्रा वा अरू कुनै कारणले आँखा लठ्ठिनु; लोलाइमा परिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
निद्रा वा अरू कुनै कारणले आँखा लठ्ठिनु; लोलाइमा परिनु ।