लोलाउनु

Romanized: lolaaunu, lolaunu

तन्द्रा, मात, कामासक्ति आदिले आँखा निदाए झै भई लट्ठिनु; अलिअलि निदाउन लाग्नु; झकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लोल+आउनु]

१.
तन्द्रा, मात, कामासक्ति आदिले आँखा निदाए झै भई लट्ठिनु; अलिअलि निदाउन लाग्नु; झकाउनु।
२.
लोल हुनु।

सम्बन्धित शब्दहरू