लोलो

Romanized: lolo

आँसुले भरिएको वा एकोहोरो हेर्ने (आँखा); लल्याकलुलुक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ लोलो]

१.
आँसुले भरिएको वा एकोहोरो हेर्ने (आँखा); लल्याकलुलुक भएको।
२.
(नाम) शरीरमा उठेको मासुको डल्लो; लँदो; लोला।
३.
आगाको ज्वाला; दीपशिखा।
४.
पोतोको पूरक शब्द।

सम्बन्धित शब्दहरू