लो

Romanized: lo

लो (lo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लो(१)

(नाम)
1.
शरीरमा रातो भई चिलाउने छाला निस्किने रोग।

लो(२)

(नाम [ता.])
1.
प्रायः नेपालको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको एक थर।

सम्बन्धित शब्दहरू