लोँकिल
Romanized: lomkil, lonkila, lonkil, lomkila
कुनै दुई देशका बिचका सिमानामा गाडिने ढुङ्गो; लोहकिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
कुनै दुई देशका बिचका सिमानामा गाडिने ढुङ्गो; लोहकिल।