नेकिल
Romanized: nekil, nekila
धातुका औजार, भाँडा आदिमा लगाइने चमकदार पालिस; मोलम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी निकिल]
1
धातुका औजार, भाँडा आदिमा लगाइने चमकदार पालिस; मोलम्मा।