दोलन
Romanized: dolan, dolana
तुन्द्रुङ झुन्डिएको वस्तु हल्लने क्रिया; दोलकको हल्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तुन्द्रुङ झुन्डिएको वस्तु हल्लने क्रिया; दोलकको हल्लाइ।
२.
एक निर्दिष्ट बिन्दुबाट अर्को निर्दिष्ट बिन्दुमा पुगेर फेरि पहिलेकै स्थानमा आइपुग्दाको दुरी।