दोलख
Romanized: dolakh, dolakha
वर्णका शिरमाथि लगाइने दुई लख वा मात्रा (); ऐकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुई+लख]
1
वर्णका शिरमाथि लगाइने दुई लख वा मात्रा (); ऐकार।