दोख

Romanized: dokh, dokha

जरो बिग्रिएर हुने एक प्रकारको रोग; एक किसिमको सन्निपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दोष]

१.
जरो बिग्रिएर हुने एक प्रकारको रोग; एक किसिमको सन्निपात।
२.
दुःख दिने मान्छे।
३.
हानि गर्ने कुनै कुरा वा वस्तु।

सम्बन्धित शब्दहरू