दोखडो
Romanized: dokhado
दुहुना गाईभैँसीले कुनै कारणवश दुध नदिएर आफैसँग राख्नु; नदुहिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बहु./ति. दोखडा]
1
दुहुना गाईभैँसीले कुनै कारणवश दुध नदिएर आफैसँग राख्नु; नदुहिनु।