सोख
Romanized: sokh, shokha, shokh, sokha
आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना; इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी शौक]
१.
आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना; इच्छा।
२.
सुख; ऐसआराम; आनन्द; अयस।