सोखी
Romanized: shokhi, sokhee, shokhee, shokhii
कुनै विषयमा चिन्ता नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै विषयमा चिन्ता नगर्ने।
२.
कुनै व्यवसाय, शिल्प, कला वा क्रीडामा पेट पाल्ने उद्देश्यले नलागी केवल मन बहलाउने उद्देश्यले लागेको; सौखिन ।