लख

Romanized: lakh, lakha

कुनै विषयमा गरिएको अनुमान वा घत; अड्कल; अन्दाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत लक्ख]

१.
कुनै विषयमा गरिएको अनुमान वा घत; अड्कल; अन्दाज।
२.
अक्षरको शिरमा लगाइने एकारको चिह्न (े)।

सम्बन्धित शब्दहरू