पलख
Romanized: palakh, palakha
नदीमा आएको बाढीले बगाएर ल्याई किनारमा थुपारेको लेदो माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
नदीमा आएको बाढीले बगाएर ल्याई किनारमा थुपारेको लेदो माटो।