घ्याङ

Romanized: ghyaanga, ghyaang, ghyanga, ghyang

लामाहरूको पाठपूजा, जप आदि गर्ने ठाउँ; लामाहरूको गुम्बा वा देवमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

1
लामाहरूको पाठपूजा, जप आदि गर्ने ठाउँ; लामाहरूको गुम्बा वा देवमन्दिर।

सम्बन्धित शब्दहरू