घ्याचघ्याच

Romanized: ghyaachaghyaacha, ghyaachaghyaach, ghyaachaghyacha, ghyachaghyaacha

घचघच्याए जस्तै गरी हल्लने वा ठक्कर लाग्ने गरी; त्यसो हुँदा शब्द निस्कने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्याच्+अ (द्वि.)]

1
घचघच्याए जस्तै गरी हल्लने वा ठक्कर लाग्ने गरी; त्यसो हुँदा शब्द निस्कने किसिमले।

सम्बन्धित शब्दहरू