ङार्बा
Romanized: ngaarbaa, ngaarba, ngarbaa, ngaarb
ङार्बा (ngaarbaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ङार्बा(१)
(नाम [ता.])
1.
तामाङ र नेवारको ठिम्मर।
ङार्बा(२)
(नाम [ता.])
१..
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने थामी जातिको एक थर।
२..
प्रायः नेपालको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको एक थर।