ङुरङुराउनु
Romanized: nguranguraaunu, nguranguraunu, nguranuraaunu, nuranguraaunu
ङुरङुर गर्नु; झगडा गर्नु; मुरमुराउनु; कुकुरबिरालाले ङुर्ङुराएजस्तो आवाज निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ङुरङुर+आउ+नु]
1
ङुरङुर गर्नु; झगडा गर्नु; मुरमुराउनु; कुकुरबिरालाले ङुर्ङुराएजस्तो आवाज निकाल्नु।