ङ्योजी

Romanized: ngyoji, ngyojee, nyojee, nyojii

झुस आदि लाग्दा वा जुम्रा आदिले टोक्दा हुने जिउको चिलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झुस आदि लाग्दा वा जुम्रा आदिले टोक्दा हुने जिउको चिलाइ।

सम्बन्धित शब्दहरू