चँगेरी
Romanized: chamgeri, changeri, chamgeree, changeree
बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, करी वा कँडालीजस्तो एक किसिमको भाँडो; चडेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चङ्गेरिक]
1
बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, करी वा कँडालीजस्तो एक किसिमको भाँडो; चडेरी।