चङ्गेरी
Romanized: changgeri, changeri, changgeree, canggeri
सानातिना चिज, फूलपाती, पूजासामान आदि हालेर हातमा झुन्ड्याइने प्राय: जालीदार भाँडो; बिँडवाल ढक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
1
सानातिना चिज, फूलपाती, पूजासामान आदि हालेर हातमा झुन्ड्याइने प्राय: जालीदार भाँडो; बिँडवाल ढक्की।