चइतालो
Romanized: chaitaalo, chaitalo, caitaalo, caitalo
कसैको जीवनीमा आधारित कारूणिक गीतगाथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको जीवनीमा आधारित कारूणिक गीतगाथा।
२.
चैतमा दाजुभाइले विवाहिता दिदीबहिनी र छोरीबेटीहरूलाई दिने कोसेली।
३.
हुड्केले हुड्केली गाएबापत् दिइने कोसेली।